२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

एमालेको वैठक जारी

आज विहान ११ वजेदेखि जारी वैठकमा संसदीय प्रणाली र प्रत्यक्ष प्रणालीवाट प्रधानमन्त्री चुनिने विषयमा फरक फरक धारणा सदस्यहरुले राखेका छन् ।  राज्य पुरसंचना जातिय आधार भौगोलिक आधारमा गर्ने भन्ने विषयमा पनि छलफल जारी छ । आजको वैठकले राज्य पुरसंचना र शासकीय स्वरुपका वारेमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गरिने भएको वैठकस्थलवाट राजधानी समाचारदाता रामहरी पाण्डेले जनाएका छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी