२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

मन्त्री परिषद् वैठक : गर्भनर नियुति वारे छलफल नै भएन

गभर्नर नियुक्तिको विषयलाई बैठकको एजेण्डामा राखिएको थियो । तर, एमाले र काँग्रेसबीच कस्लाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा छलफलमै प्रवेश नगरेको हो ।

एमाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडालाई गभर्नर बनाउने पक्षमा रहेको छभने काँग्रेस वीरविक्रम रायमाझीलाई बनाउनु पर्ने अडानमा छ ।


Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी