२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

मध्यस्थकर्ता बन्न आग्रह

मोरङ÷रास-लोडसेडिङ र असुरक्षा जस्ता गम्भीर समस्या भोगिरहेका उद्योगी व्यवसायीले सरकार र आफूहरुबीच मध्यस्थकर्ताको भूमिका खेल्नुपर्ने आग्रह गरेका छन् भने इटहरीबासीले अबदेखि गाउँका खबर पनि ुराष्ट्रिय महत्वकोु बन्ने आसा प्रकट गरेका छन् ।
पूर्वी संस्करण प्रकाशनपूर्व उत्सर्ग प्रकाशन प्रालिले मंगलबार बिराटनगर र इटहरीमा आयोजना गरेको छुट्टाछुट्टै अन्तरकि्रया र भेटघाटमा सहभागी उद्यमी र स्थानीयबासीले राजधानी दैनिक समाजको मार्गदर्शक बन्ने अपेक्षा गरेका हुन् ।
विराटनगरको भेटघाटमा व्यवसायीहरुले पूर्वको उद्योगधन्दा चरम समस्यामा परेपनि सरकारी तहबाट उपेक्षा गरिएको गुनासो गर्दै समस्याबारे पटक पटक ध्यानाकर्षण गराइएपनि सरकार मौन रहेकोमा आक्रोश पोखे ।
पूर्वी संस्करणका रुपमा सुनसरीबाट पहिलो पटक प्रकाशित हुन लागेको राष्ट्रिय दैनिक राजधानीलाई इटहरीबासीले ुनक्षत्रुको संज्ञा दिए । विस्तृत समाचार पृष्ठ ९ मा

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी