२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

संक्षिप्त संबिधान भएपनि जारी गर्नुपर्छ—सभामुख

दलहरुविच छलफल गर्न बाँकी विषयलाई संविधान निर्माणपछि टुङग्याउने गरि संविधान जारी गर्नुको विकल्प नभएको समेत दावी गदै नेम्वाङले भने—‘विज्ञहरुले संक्षिप्त संविधान भने पनि आफूले पूर्ण संविधान भन्ने गरेको बताए ।’ प्रेस चौतारी कास्कीले सोमवार पोखरा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले दलहरु संबिधान निमार्णमा केन्द्रीत भएर जनताको जनादेश पुरा गर्नुपर्नेमा जोड दिए ।सेना समायोजन बारे सोधिएको प्रश्नमा उनले आफनो कार्यतालिकामा सेना समायोजन नभएकाले संविधान निर्माणमा कुनै असर नपर्ने स्पष्ट पारे ।


Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी