२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

राष्ट्रपति डा. यादव र कांग्रेस सभापति कोइराला भेट

कोइराला लामो समय देखि आफ्नै निवासमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन । गत हप्ता मात्र कोइरालाको स्वास्थ्यमा समस्या देखा अहिले कोइरालाको अवस्था सामान्य रहेको छ ।
 
राष्ट्रपति डा. यादवले कोइरालाको स्वास्थ्य उपचारमा सहभागि चिकित्सकहरुसंग पनि स्वास्थ्य अवस्थाका बारेमा जाकारी लिएका थिए । स्रोतका अनुसार
 भेटमा नयाँ संविधान र शान्ति प्रक्रिया टुंगोमा पु¥याउने बिषयमा समेत छलफल भएको थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी