२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

उद्योगी कठोर आन्दोलनमा उत्रने

सुदिप कोइराला÷राजधानी
मोरङ्ग २४ फागुन
सरकारले उद्योगी ब्यवसायीको माग पुरा नगरेपछि ब्यवसायीहरु कठोर आन्दोलनमा उत्रने भएका छन ।
केहि दिन यता बिभिन्न माग सहित चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगीेको आन्दोलन शुरु भएको लामो समय बित्न लाग्दा समेत सम्बन्धित निकायले चासो नराखेपछि उद्योगी आक्रोशित बनेका हुन ।
राजनितीक दलका नेता र सरकारले समेत उद्योगीको मागका सम्बन्ध्ामा कुनै चासो नराखेपछि पछिल्लो समयमा आफुहरु कडा आन्दोलनमा उत्रनु परेको उनिहरुको भनाई छ ।
पहिलो चरणको आन्दोलनबाट कुनै सुनुवाइ नभएपछि घोषित दोस्रो चरणको आन्दोलन स्वरुप नेपाल बिद्युत प्रँधिकरणको क्षेत्रिय कार्यलयमा अनिश्चितकालिन तालाबन्दी गरीसकेका छन् । माग सम्बोधन नगरीएसम्म आन्दोलन जारी रहने उनिहरुले चेतावनी दिएका छन् ।
उद्योग संगठन मोरङ्गका अध्यक्ष दिनेश गोल्छाको नेतृत्वमा गएको उद्योगी ब्यबसायीको टोलिले प्राधिकरणको क्षेत्रिय कार्यलयको प्रबेशद्धारमा तालाबन्दि गरेको हो । टोलिले तालाबन्दी गरेपछि कार्यलयको कामकाज प्रभाबित भएको छ ।
यसअघि ३ दिने अल्टिमेटम सहित एक घण्टे धर्ना र तालाबन्दि गरेका उनिहरुले आइतबार भने अनिश्चितकालिन तालाबन्दी गर्दै सरकारलाई आफ्ना माग १५ दिन भित्र सम्बोधन गर्न आग्रह गरेका छन् । आफ्नो आग्रह्लाई पुन बेवास्ता गरिए जिल्ला प्रश्ाासन कार्यलय मोरङ्ग अगाडी रिले अनसनमा बस्ने चेतावनी समेत दिएका छन् ।
अध्यक्ष गोल्छाले सोमबार राजधानी सँगको कुराकानीमा भने हाम्रो आन्दोलन अझै कडा हुँदै जान्छ जवसम्म मागको बारेमा सम्बोधन हुँदैन ।
शुक्रबार जिल्ला प्रशासन कार्यलय मोरङ्गको संयोजकत्वमा बसेको छलफलमा समेत सम्बन्धित निकायबाट अहिले हामी केहि गर्न सक्दैनौं भन्ने रुखो र गैरजिम्मेवार भनाई आएपछि आन्दोलनलाई अझा कडा पार्दै जानुपर्ने बाध्यता सृजना भएको अध्यक्ष गोल्छाले बताए ।
लोडसेडिङ्गको अन्त्य डिमाण्ड शुल्क खारेजी उद्योग संचालनका लागी डिजेलमा सहुलियत गत बर्षको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गरिनुपर्ने लगायतका बिभिन्न ७ सुत्रिए माग राख्दै मोरङ्ग सुनसरी औद्योगीक कोरीडोरका उद्योगी आन्दोलनमा छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी