२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

रोमा र मिलानबीच बराबरी

रोम÷एजेन्सी- इटालियन सिरी ुएुको शनिबार राति भएको खेलमा एएस रोमा र एसी मिलानबीच गोलरहित बराबरी भएको छ । दुई शक्तिशाली टोलीबीचको खेलमा कुनै नतिजा ननिस्किएपछि शीर्ष टोली इन्टरलाई झन् फाइदा पुगेको छ । यसअघि भएको खेलमा फाबियो ग्रोसोको निर्णायक गोलमा युभेन्ट्सले फियोरेन्टिनालाई २-१ ले पराजति गर् यो । फियोरेन्टिना पछिल्लो नौ खेलमा एकमा मात्र विजय हात पार्न सफल भएको छ । खराब फर्ममा रहेको फियारेन्टिनाको च्यामिपयन्स लिगको तयारीमा पनि धक्का लागेको छ । सो क्लब चौथो स्थानमा रहेको युभेनट्सभन्दा नौ अंक पछाडी रहेको छ ।
ब्राजिलियन डिएगोले युभेनट्सलाई अग्रता दिलाएको खेलमा मासिमो गोबीले गोल गरे । वैकल्पिक खेलाडी ग्रोसोले ६८आंै मिनेटमा गोल गरेका हुन् ।
यसैगरी इंग्लिस पि्रमियरसीपको शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १-० ले पराजित गरे । म्यानचेस्टरलाई विजय दिलाउने क्रममा पाउल सकोल्सले इन्जुरी समयमा गोल गरे । विजयपछि म्यानचेस्टरले चेल्सीलाई दुई अंकले पछि छाडेको छ । तेस्रो स्थानमा रहको आस्रनलले बर्नलीलाई ३-१ ले हरायो ।
स्पेनिस लिगको सनसनीपूर्ण खेलमा दुई गोलले पछि परेको रियल म्याडि्रडले खेलमा फर्कर्ंदै सेभियालाई ३-२ ले पराजित गर् यो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी