२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सरादेवी र विकासलाई व्याडमिन्टन उपाधि

काठमाडौ/रास- सरादेवी तामाङ र विकास श्रेष्ठले छैठौं राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्.विजेता खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले पुुरस्कार प्रदान गरेमहिला एकलको फाइनलमा नेपाल आर्मी क्लबकी सरादेवीलेे पुजा श्रेष्ठवीलाई २१-११ र २१-१० ले पराजित गरिन४५ वर्षमाथिको भेट्रान्स युगलतर्फभएको फाइनल खेलमा एनपीसीका सुरेन्द्र सिंह र हेमन्त नेपालको जोडी विजयी भएको छ

शनीबार भएको पुरुष युगलतर्फो खेलमा एनपीसीका विवेक श्रेष्ठ र भोजपुरका रत्नजीत तामाङको जोडीले कैलालीका रामसिंह चौधरी र बैंक अफ एसियाका नवराज जोशीको जोडीलाई २१-१६ र २१-१८ ले पराजित गरेको छ

  । उपाधि जित्ने क्रममा एनपीएसका विकासले कैलालीका रामसिंह चौधरीलाई २१-१३ र २१-१६ ले पराजित गरे   । सो जोडीले बागलुङका पवनकुमार श्रेष्ठ र राजेन्द्रप्रसाद शाक्यको जोडीलाई २१-१९ र २१-१९ ले पराजित गरेको थियो  

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी