© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
पन्ध्र वर्षउमेरका अमन अहमेदीको उज्यालो भविष्यतर्फो यात्रा थालनी सिंगो परिवारका लागि निकै महँगो साबित भएको छ उनका अभिभावकले अमन र उनका १४ वर्षो भाइ क्वाइसलाई गैरकानुनी रुपमा बेलायत पुर्याउन दलाललाई पैसा तिरेका हुन् 'हामीलाई अभिभावकले नै पठाएका हुन् किनभने उनीहरू हाम्रो जीवन सुखद् होस्, भविष्य उज्यालो होस् र राम्रो शिक्षादीक्षा पाओस् भन्ने चाहन्थे' अमनले भने 'त्यसकारण उनीहरूले हामीलाई बेलायत पठाउन थुप्रै पैसा खर्च गरे अफगानिस्तान संसारका विपन्न मुलुकहरूको सूचीमा अग्रपंक्तिमै छ, जहाँ अवसर पाउनु ज्यादै कठिन छ, बेरोजगारी उच्च छ र तालिबान व्रि्रोहले देशको अभिकांश हिस्सामा प्रभाव पारेको छ धेरैजसो अफगानले बेलायतलाई पर्याप्त काम पाइने ठाउँ ठान्छन् - एउटा देश जसले उत्कृष्ठ जीवनको संकेत गर्दछ कार्गोमा मानव व्यापार बेलायती साम्राज्यको पुरानो सम्बन्ध र अंगे्रजी अन्तर्रर्ााट्रय भाषा भएका कारण धेरैका लागि बेलायत पुग्नु एउटा आकांक्षा नै बन्ने गरेको छ राष्ट्रसंघीय नियोग र सहायता एजेन्सीहरूका अनुसार ठूलोको साथ लागेर पुग्ने अनि युरोपेली देशहरूमा राजनीतिक शरणको लागि आवेदन दिने अफगान बालबालिकाको संख्या उच्चदरमा बढिरहेको छ लुकाएर राखिएको तथा छायामा परेको मानव कार्गोको व्यापारमा लाखौं पौण्डको कारोबार हुने गरेको छ आफूलाई यास्सिनका नामले मात्र चिनाउने ती व्यक्तिले यो व्यापार कठिन, खतरनाक र कहिलेकहीँ ज्यानै लिने खालको भएको बताए मानिसलाई पहिले इरान लगेर त्यहाँबाट र्टर्की पुर्याइने उनले जनकारी दिए 'र्टर्कीमा हामीलाई प्रहरीले समातेर एक महिनासम्म जेल हाल्छ 'अफगानिस्तानबाट ४५ जना निस्केकोमा १५ जनामात्र बाँचेका छौं' उनले थपे पहिलोपटक अनेकौं हण्डर खाएपछि मानव बेचविखनको कारोबार छाडेको पनि यास्सिनले बताए उनले चार वर्षम्म बर्नमाउथमा बसेर भाइसँगै स्थानीय कलेजमा अध्ययन गरे अभिभावक र अरु नौजना दाजुभाइ दिदीबहिनीको हकमा उनले एक दशकदेखि न त केही सुनेका छन् न भेटघाट नै छ उनीहरू संयुक्त अधिराज्यमा हुनसक्छन् जहाँ अमन र्फकन चाहन्छन् 'म सक्दिन किनभने मसँग अलिकति पनि पैसा छैन - बीबीसी
Comments0
Leave Comments