© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
राजधानी समाचारदाता काठमाडौं, २२ फागुन श्ेायर कारोवार गत साता वढेको छ नेपाल स्टक एक्सचेञ्जका अनुसार गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव १८ अंकले वृद्धि भई अन्तिम दिन ५ सय १४ दशमलव शुन्य ४ विन्दुमा पुगेको छ कूल कारोबार मध्ये 'क' वर्गका कम्पनीहरूको मात्र ११ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ यसैगरी समूहगत आधारमा गत साता वाणिज्य बैंक, अन्य, वित्त र विकास बैंक समूहको परिसूचक वढेको छ 'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ४दशमलव ८७ अंकले वृद्धि भई १ सय २६ दशमलव शुन्य ६ अंकमा आईपुगेको छ ग्त साता कारोबार रकम -३ करोड ३९ लाख रुपैयाँ) को आधारमा स्ट्यार्ण्र्डड चार्र्टर्ड बैंक, शेयर संख्या -१ ल्ााख २२ हजार कित्ता) को आधारमा एनसिएम म्यूचल फण्ड र कारोवार संख्या -६६३ वटा) को आधारमा भिवोर विकास बैंक अग्रस्थानमा रहेको छ कारोबार रकमका आधारमा गत साता स्ट्यार्ण्र्डड चार्र्टर्ड बैंक, डिसिबीएल बैंक, नबिल बैंक, बैंक अफ काठमाण्डू र भिबोर विकास वैंक साताका उत्कृष्ठ पाँच कम्पनिमा परेका छन् नियमित कारोबारका लागि साताको ४ दिन मात्र खुल्ला रहेको गत साताको कारोवारमा ऋणपत्रतर्फसंस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन सूचिकरण गत साता कास्की फाइनान्स, रिलायवल फाइनान्स, सानिमा विकास बैंक, सहयोगी विकास बैंक, अन्नपर्ूण्ा फाइनान्स,, अन्नपर्ूण्ा फाइनान्स, लुम्विनी बैंक, लक्ष्मी बैंक, नेपाल श्रीलङ्का मर्चेण्ट, आइ.एमर्.इ. फाइनान्स, र रोयल मर्चेण्ट फाइनान्सको हकप्रद तथा वोनस शेयर सूचिकृत भएका छन्
Comments0
Leave Comments