२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

मुखको स्वास्थ्य र महत्त्व

तर, दन्त स्वास्थ्यका प्रमुख रोगहरूको कुरा गर्नु पर्दा दन्त सड्न, दन्तहषर्ा, पाइरिया, दा

जहँाँसम्म प्रकोपको कुरा छ, चाहे त्यो काठमाडौं, पोखराजस्तो सहर होस् वा विकट जिल्लाका सहर पा

एकातिर मुखका अंग-प्रत्यंग र दा

त्यसकारण मुखको समस्याको उचित निदान र उपचारले शरीरका अन्य प्रणालीका रोग, स्वास्थ्यलाई समेत निदान, निराकरण र उपचार हुने गर्दछ

समयमै ध्यान नदि

रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु अति उत्तम तथा उचित हुन्छ

दिनको दर्ुइपटक बिहान र बेलुका खानापछि तलमाथि गरी दा

टा

दन्त चिकित्सक नै किन -

यदि रोग लागिसकेमा उपचार गराउँदा उपचार गर्ने चिकित्सक सही भए नभएको, चिकित्सकद्वारा प्रयोग हुने वा गरिने सामान, उपकरण र पदार्थहरू पर्ूण्ा निर्मलीकरण र शुद्धीकरण भए नभएकामा राम्रोस

विश्वमै महँगो उपचारका रूपमा प्रसिद्धि पाइसकेको दन्त उपचार पद्धति बहुसंख्यक नेपालीको लागि सुन्ने, हर्ेर्ने तर अनुभव नगर्ने उपचार पद्धतिका रूपमा छ

"घर तथा सहर बजारमा फरक रूपमा देखिन्छन्, सामान्यतया । प्रकोप र प्रकारका आधारमा त्यस्तो फरक देखिएको हो । त्यसैरी नै प्रकृति, गाम्भर्ीय र वर्ण्ाानुक्रमले पनि फरक पर्ने गर्छ । सम्बन्धित क्षेत्रमा प्रयोग गरिने खाद्यपदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम र धार्मिक/सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक पर्ने गरेका छन्, दाँतसम्बन्धी रोगहरू । गाउ"घरमा गिजासम्बन्धी रोग, त्यसपछि दा"त खिइने रोग, प्रमुख रूपमा देखा पर्छ भने सहर बजारमा दा"त किराले खाने, त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्रहरू पर्छन् "त सिरिङ-सिरङ गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दा"त, नमिलेका दा""त, मुखमा घाऊखटिरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्नुका साथै यी सामान्य रोगहरूबाट उत्पन्न भएका जटिलताहरू ग्ााला वा चिउ"डो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएकोे, तथा दन्त अपांग वा थोेते भएको पनि त्यतिकै भेटिन्छन् "चथरको फिदिम, बाजुराको मार्तडी होस् वा गाउ"घर होस्, त्यसैगरी हिमाल, पहाड वा तर्राई होस् वा सम्पन्न वा विपन्न वर्ग नै होस्, चाहे पुरूष वा महिला होस् वा शिक्षित वा अशिक्षित वर्ग नै होस्, चाहे वृद्धा हुन् वा वयस्क वा बालबच्चा सबैमा दन्त समस्या देखिन्छ । फरक यति मात्र छ, कि केहीमा समस्या दिने गरी, स्पष्ट देखिने गरी भएका होलान् त केहीमा सुष्मता वा सुरुको अवस्थामा होलान्, केहीमा जटिलता नै आइसकेका होलान् त केहीमा अंग-भंग भइसकेका होलान् । यी सबैका कारण जनचेतनाको कमी नै प्रमुख हो भने अर्कोतिर स्वास्थ्य सुविधाको अभावका कारण पनि हुनसक्छ "तमा देखिने समस्या वा रोगहरू मुखस"गै मात्र सम्बन्धित हुनसक्छन् भने अर्कोतिर शरीरका अंग-प्रत्यंग वा प्रणालीस"ग सम्बन्धित समस्या वा रोगहरूको प्रतिबिम्ब मुखका अंग-प्रत्यंगमा देखिएको हुनसक्छ । त्यही भएर नै मुखलाई शरीरको ऐना भन्ने गरिन्छ । केहीमा शरीरमा देखिने रोगको परिसूचकका रूपमाअर्थात्् शरीरमा रोग देखिनुभन्दा पहिले नै मुखमा समस्या देखिन पनि सक्छ । जस्तै, दादुरा आउनुभन्दा २(४ दिन पहिले मुखमा कपलिक स्पष्ट देखिन्छ, एचआईभी/एड्समा सबैभन्दा पहिले मुखमा कापोसिससार्कोमा देखिने गर्दछ । केहीमा शरीरमा र मुखमा लक्षण तथा चिह्नहरू साथसाथै देखिने गर्दछन् । जस्तै मधुमेहीमा फलफूलको गन्धजस्तो सास गन्ध आउने, रक्तअल्पतामा मुख र ज्रि्रोको सुजन हुनर्ेगर्छ । यसरी अन्य रोगको निदान गर्न मुखमा आएका घाऊ खटिरा र रोगले सहयोग पुर्‍याउ"छन् । केहीमा प्रणालीका रोगद्वारा जटिलता उत्पन्न भएर मुखमा समस्या देखिन सक्छन् । जस्तै कलेजोको रोगमा गिजाबाट रगत आउने, मुखबाट ब्रि्रेको अण्डाको गन्ध आउने हुन्छ  । जस्तै गिजासम्बन्धी रोग नभएका मुधुमेहीलाई खाने कुरामा परहेज र व्यायामले मात्र पनि चिनी-नियन्त्रण हुनसक्छ । औषधि सेवन गर्नु परेमा पनि कम मात्राले पुग्दछ "दा दा"त तथा मुखका सामान्य रोग तथा समस्याले पनि धेरै जटिलता उत्पन्न गरी अंगभंग हुनुका साथै मुत्युवरण गर्नु पर्ने पनि हुनसक्छ । जति समय ढिलो भयो, त्यति नै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महँगो पनि पर्न जान्छ । जस्तै, दा"त किराले खाने, दन्तहषर्ा र पाइरियाजस्ता सामान्य रोगबाट स्पेस संक्रमण हुन गई पछि गएर खाद्यनली र सास फर्ेर्ने नली थिचिन गई सास फर्ेन नसकी मर्न सकिन्छ  । त्यसकारण आत्महत्या गर्न सक्नेसम्मको दुखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोेगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगहरूबाट ग्रसित नहुन प्रणालीमा भएका रोगहरूलाई निको पार्न, साथै औषधिको आवश्यकता कम गर्नलगायत दा"त तथा मुखका अंग-प्रत्यंगलाई अंग-भंग हुनबाट जोगाउनका अतिरिक्त 'स्वस्थ दा"त, स्वच्छ मुख नै स्वस्थ जीवनको आधार हो' भन्ने उखानलाई चरितार्थ पार्न निम्न कुरामा ध्यान पुर्‍याउनर्ुपर्छ "त सफा गर्ने गरौं । सम्भव भए टुथब्रेस नभए दतिवन र फ्लोराइड भएको दन्तमंजन प्रयोग गरी दा"तका सबै सतहहरू सफा गरौं र अन्य समयमा खाना खानासाथ मुख कुला गर्ने बानी बसालौं । साथै दर्ुइ दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्नु पर्छ । बालक दर्ुइ वर्षनपुग्दासम्म सफा कपास पानीले र दर्ुइ वर्षो उमेरदेखि नरम ब्रसले दाँंत सफा गरिदिनु पर्छ "सिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ साथै सर्ुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग नगरौं । रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गरौं । बालक तीन वर्षपुगेपछि दन्त परीक्षण गराउन सुरु गर्नुपर्छ र त्यसपछि नियमित रूपमा ६/६ महिनामा दन्त परीक्षण गराउने ब्ाानी बसाल्नु पर्छ । समयमै सचेत भई १४४० मिनेटको एक दिनमा बिहान खाना खाइसकेपछि चार मिनेट र बेलुका सुत्नु अगाडि चार मिनेट मुखको सरसफाइमा दिन सक्यौं भने करिब ९० प्रतिशत मुखका रोगहरूबाट मुक्त हुन सकिन्छ "ग ध्यान दिनुका साथै सोधपुछ पनि गर्नुपर्छ । अन्यथा रोगको उपचार गर्न अस्पताल वा चिकित्सक कहा" गएकामा र्फकंदा अपरिवर्तित नोक्सान, जटिलता, थुप्रै सरुवा, संक्रामक र भयानक रोगहरू बोकेर घर फर्किन सकिन्छ  । आर्थिक विषमताका कारणले सम्पन्न र हुनेखाने वर्गका लागि दन्त उपचार नेपालमा ज्यादै सस्तो छ भने मध्यम र गरिब वर्गले, जसका लागि दर्ुइ छाक खाना खान पुग्दैन । तिनीहरूका लागि स्वास्थ्य, त्यसमा अझ बिलासिताको उपचार मानिने दन्त्य उपचार गर्ने कुरा नै भएन । आधाभन्दा बढी नेपालीको दैनिक आय ७० रुपैयाँ भएकामा अकासिँदो महँगी भएका, गास, बास र कपासका सामानहरू किनेर जीवन धान्न धौधौ भइरहेका, अहिले खाए बेलुका के खाने भनेर चिन्तित हुने व्यक्तिहरू र सधैं संकटकाल लागिरहेका समुदायहरूलाई पनि दन्त्य स्वास्थ्यसम्बन्धी जनचेतना, निरोधात्मक उपाय, रोकथामका उपाय पुर्‍याउन सकिएमा तिनीहरूमा विद्यमान भएका कुरीति, कुसंस्कार, गलत आमधारणालाई पनि न्यूनीकरण गर्नसके पनि हामी दन्त्य चिकित्सक र देशको नागरिकको स्वास्थ्यप्रति चिन्तित सम्पर्ूण्ा वर्ग सफल भएको ठान्नर्ुपर्छ 

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी