२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

डाक्टरमाथि हातपात

मृतकका वावु सुवाशले वेलुका वच्चाको अवस्था सामान्य रहेको तर विहान आफू ४ः३० वजे उठेर हेर्दा वच्चा चिसो भएको जस्तो लागेर डाक्टर वोलाउदा कोही नभएपछि आफूले डाक्टर नभएको खवर प्रहरीलाई गरेपछि मात्र डाक्टर आएको बताए । उनले विरामी भएको ठाउमा आइपुग्ने वित्तिकै  ‘तपाइर्को वच्चाको डेथ भइसकेछ, लानुस‘ भन्दै हप्काएकोले एकपल्ट राम्ररी हेरी दिनुस न भन्दा आफू माथि डाक्टर वेलवासेले म डाक्टर हु मैले भनेको तपाइले मान्नु पर्दछ भन्दै धकेलेपछि आफूले प्रतिवाद गरेको जिकिर गरे ।
      सुवासले विहानको समयघरमा डिउटी इन्चार्ज रहेकी विष्णुमाया तामाङ समेत डिउटीमा अनुपस्थित रहेको वताए । डिउटी इन्चाज नभएको कारण सेवामा लापरवाही भएको अन्य विरामीका आफन्तले आरोप लगाएकाछन् । विरामी रुग्न वसेका मोरङ्गको वेलवारी घर भएका विरामीका आफन्त विदुर सुवेदीले डिउटी इन्चाज सोही समयमा नभएको र त्याहा कार्यरत कर्मचारीले समयमा उपचार सेवा नदिएपछि समस्या आएको वताए ।
घटनाको वारेमा छानविन गरी दोषी माथि कार्वाही प्रकृया अघि वढाउने प्रतिष्ठानका अस्पताल निर्देशक वीपी दासले वताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी