२०६६ - फागुन - २६ | 10, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

बाँकी अंश

दीपकको कर्ीर्तिमान

मनोज घिमिरे/राजधानी
ढाका, २५ माघ
बंगलादेशको राजधानी ढाकामा जारी एघारौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता 'साग'मा नेपालले सोमबार थप पाँच स्वर्ण्र्ाादक जितेको छ । योसँगै नेपालको कुल स्वर्ण्र्ाांख्या सात पुगेको छ । नेपालले दसौं सागमा कुल सात स्वर्ण्र्ााजतेको थियो ।
नतिजाअनुसार सागमा सहभागी आठ मुलुकमध्ये नेपाल पाँचौं स्थानमा छ । नेपालले सोमबार भएका खेलसम्म नौ रजत र २० कांस्य पदक जितेको छ । सातवटै स्वर्ण्र्ााजतेको अफगानिस्तान छैटौं स्थानमा छ ।
सोमबार भएका खेलबाट दीपक बिष्ट, गंगा अधिकारी, विनोद शाक्य, आयशा शाक्य र आङबाबु लामाले नेपाललाई स्वर्ण्र्ाादलाएका हुन् । विनोद र गंगाले कराँतेबाट, आयशा र दीपकले तेक्वान्दोबाट तथा आङबाबुले उसुबाट स्वर्ण्र्ाादलाएका हुन् ।  
तेक्वान्दो स्टार दीपकले साग प्रतियोगितामा लगातार चौथो स्वर्ण्र्ााजत्दै साग खेलकुदको इतिहासमा नयाँ कर्ीर्तिमान कायम गरेका छन् । पुरुषतर्फो ८७ केजी तौल समूहमा फाइनलमा भुटानका टासीलाई ६-१ ले हराउँदै उनी दक्षिण एसियाली खेलकुद प्रतियोगितामा लगातार चारवटा स्वर्ण्र्ााजत्ने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि पहिलो चरणको खेलमा दीपकले आयोजक बंगलादेशका मोहम्मद मिजार रहमानलाई १०-१ को फराकिलो अन्तरले पराजित गरी सेमिफाइनल यात्रा तय गरेका थिए । सेमिफाइनलमा दीपकले भारतका नकुल मलहोत्रालाई ६-१ ले पराजित गरेका थिए ।
२००२ को बुसान र २००६ को दोहा एसियाली खेलकुदमा कांस्य पदक जितेका दीपक नेपालका लागि सबैभन्दा सफल खेलाडी बने पनि सागमा उनी म्याराथन धावक बैकुन्ठ मानन्धरभन्दा पछाडि थिए । मानन्धरले लगातार तीन स्वर्ण्र्ााजतेका थिए । चौथो संस्करणमा भने उनले कांस्य पदकमा चित्त बुझाउनुपरेको थियो ।
आङ्खनो कर्ीर्तिमान भंग गरेकोमा मानन्धरले दीपकलाई बधाई दिएका छन् । दीपकले लगातार चौथोपटक स्वर्ण्र्ााजतेको सुनेर खुसी हुँदै उनले काठमाडौंमा भने, 'दीपक अत्यन्तै प्रतिभावान् खेलाडी हो, उसले अझै आङ्खनो प्रतिभा पर््रदर्शन गर्न सक्छ । मेरो शुभकामना छ, दीपकलाई ।'
दीपकले सन् १९९९ मा काठमाडौंमा भएको आठौं, सन् २००४ मा पाकिस्तानमा भएको नवौं र सन् २००६ मा श्रीलंकामा भएको १०औं सागमा स्वर्ण्र्ााजतेका थिए । दीपक १४औं र १५औं एसियाली खेलकुदका कांस्यपदकधारी हुन् ।
सुदूरपश्चिम डडेल्धुराका ३२ वषर्ीय बिष्टले आफ्नो जित समग्र नेपाल र नेपालीको जित भएको प्रतिक्रिया दिए । उनले भने, 'गोडामा समस्या भएकाले जित्छु भन्ने लागेको थिएन, तर सबैको र्समर्थन र दह्रो मनोबलले जित हासिल गरें ।'
५३ केजीको प्रतिस्पर्धामा आयशाले भारतकी लतिका भण्डारीलाई ५-१ ले पराजित गर्दै स्वर्ण्र्ााजतेकी हुन् । दसौं सागकी रजत पदक विजेता ललितपुरकी आयशाले सेमिफाइनलमा श्रीलंकाकी गायत्री सान्दामालीलाई पराजित गरेकी थिइन् ।
आङबाबुले भारतीय खेलाडीलाई हराएका थिए । उनले १९ अंकसहित भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण्र्ााजतेका थिए ।
यसैगरी ललितपुरका विनोद शाक्यले पुरुष ७५ केजी तौल समूहमा श्रीलंकाका मोहम्मद निफाजलाई हराउँदै स्वर्ण्र्ााजतेका हुन् । यसअघि उनले सेमिफाइनलमा अफगानिस्तान र पहिलो चरणमा पाकिस्तानका खेलाडीलाई हराएका थिए ।
झापाकी गंगाले महिला ६१ केजीमा स्वर्ण्र्ााजत्ने क्रममा अफगानिस्तानकी खेलाडीलाई पराजित गरेकी थिइन् । उनले सेमिफाइनलमा भारत र पहिलो चरणमा पाकिस्तानका खेलाडीलाई हराएकी थिइन् ।
आइतबारको खेलमा विनिता महर्जनले उसु र सुनिल लामाले कराँतेमा नेपाललाई स्वर्ण्र्ाादलाएका थिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी