२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

अजित, बिनोद र मनितालाई रजत

राजधानी समाचारदाता
ढाका, २५ माघ
बंगलादेशको राजधानी ढाकामा भइरहेको ११औ दक्षिण एसियाली खेलुकद-साग)मा नेपालले बक्सिङ्गतर्फ एक रजत र एक कास्य पदक जितेको छ ।
बक्सिङ्गमा नेपालका अन्तिम आशा अजित गुरुङ्ग ६० किलो तौल समुहको फाइनलमा  बंगलादेशका खेलाडी मोहम्मद अवदुरसंँग ३२-१७ ले पराजित हुदै रजत पदकमै सिमित बने । आक्रमक शुरुवात गरेका अजित राम्रो डिफेन्स गर्न नसक्दा हार स्वीकार्न पुगेका थिए । त्यसो त ठूलो मात्रमा उपस्थित घरेलु दर्शक पनि उनको पर््रदशनको बाधक बनेको थियो ।
अजितलेे सेमीफाइनलमा अफगानिस्ताका मोहम्मद अजिजलाई हराउदै फाइनलमा स्थान बनाएका थिए । पहिलो चरणमा वाई पाएका लक्ष्मण साउद यस अघि नै सेमीफाइनमा भारतसंग पराजित हुदै कास्यमा खुम्चिएका थिए । पदकको आशा गरिएका सुशिल घिमिरे पहिलो चरणमा हार स्वीकार्न पुगेका थिए । ६ जना नेपाली बक्सरले ढाका सागमा भाग लिएका थिए ।
करातेमा बिनोद मर्हजन रजतमा सिमित भए । कुमुतेको ६० किलो तौल समहुको फाइनलमा अफगानिस्तानका मोहम्मद तमिज बिरुद्धको खेलको अन्तिम सयममा विनोदले अग्रता गुमाएका थिए । विनोद ८-७ ले पराजित हुदै रजतमा सिमित बने । त्यसोत कोलम्वो सागमा स्वर्ण्र्ाावजेता कुशल श्रेष्ठ कास्यमै सिमित बने । पहिलो चरणमा पाकिस्तानीसग पराजित कुशलले कास्य पदकका लागि भएको खेलमा बंगलादेशलाई हराएका थिए । दश जना खेलाडीले भाग लिएको करातेमा नेपालले तीन स्वर्ण्र्ाार्ुइ रजत र दर्ुइ कास्य हात पारेको छ । आइतबार सुनिल लामाले स्वर्ण्र्ाा अनु अधिकारीले रजत पदक पाएका थिए ।
पुरुष टिम कातामा नेपाल कास्यमा सिमित बनेको थियो । तेक्वान्दोको महिला ५७ किलो तौल समुहको फाइनलमा श्रीलंकाकी फातीमा केसल सुसेलसंग पराजित भए पछि मनीता शाही स्वर्ण्र्ााे रक्षा गर्न अर्सथर्म भइन् । सियन गेम्सकी समेत काश्य पदक विजेता मनीताले १० औ सागमा स्वर्ण्र्ााजतेकी थिइन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी