२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

बाँकी अंश

रेप्रिmको विवादास्पद निर्ण्र्ााा नेपाल पराजित

मनोज घिमिरे/राजधानी
ढाका, २५ माघ
रेप्रिmको विवादास्पद निर्ण्र्ाांगै नेपालले महिला फुटबलमा स्वर्ण्र्ाादक गुमाएको छ । बंगलादेशको राजधानी ढाकामा भइरहेको दक्षिण एसियाली खेलुकद-साग)को सोमबार सम्पन्न फाइनल खेलमा भारतसँग ३-१ गोल अन्तरले पराजित हुदै नेपालले रजतमा चित्त बुझाउन पर्‍यो ।  पूवाद्धमा १-० गोलको अग्रता लिए पनि नेपालले खेल गुमाउन पुग्यो ।  
तथापी खेलको दिसा भने रेप्रिmको विवादस्पद निर्ण्र्ाांगै भएको पेनाल्टी गोलको कारण मोडिएको थियो । ४६ औ मिनेटमा चीनकी साहयक रेप्रिm फांय यांगले अफसाइड लिदा लिदै मलेसियाकी रेप्रिm बिता बेन्ती गानीले पेनाल्टीको निर्ण्र्ाागरे पछि २५ मीनेट खेल रोकिएको थियो ।
रेप्रिm गानी कै निर्ण्र्ााअनुसार भारतीय कप्तान बेमबेम देवीले पेनाल्टी प्रहारमा गोल  गरेकी थिइन् । त्यसै समयमा दर्ुइ भारतीय खेलाडी डिबक्स भित्र रहेको कारण गानीले फेरी पेनाल्टी प्रहारको निर्ण्र्ाागरेकी थिइन् । त्यसको लगत्तै साहयक रेप्रिm फांगले पेनाल्टी नभएको जिकिर गरिन् भने रेप्रिm पनि आफ्नो निर्ण्र्ााा अडिग रहिन् । रेप्रिm र साहयक रेप्रिm दुवै अडानमा रहेर खेल अगाडी बढ्न नसक्दा नेपाली खेलाडीले पनि साहयक रेप्रिmको निर्ण्र्ााअनुसार हुनु पर्ने अडान राखेका थिए ।
नेपाली अधीकारी, रेप्रिm र खेलाठी विचको सहमती अनुसार रेप्रिmले आफ्नो निर्ण्र्ााफेरेर इन्डाइरेक्ट किकको निर्ण्र्ाागरेका थिए । रेप्रिmले पुरानो निर्ण्र्ााा परिवतृन गरे पछि भारतीय खेलाडीले आपत्ति जनाए र रेप्रिm गानीले फेरी निर्ण्र्ाापरिवर्तन गर्दै पेनाल्टीको निर्ण्र्ाागरिन् । नेपाल खिेलाडीले त्यसको विरोध गर्दै डिबक्स भित्रै धर्ना दिएका थिए । २५ मिनेट पछि नेपाली खेलाडीले खेल सञ्चालन गर्न दिएका थिए ।
त्यस पछि ७२ औ मिनेटमा तवावी देबी र ८२ औ मिनेटमा अमोल जयरामले गोल गरे । यस विचमा मुख्य रक्षक भगवती थापा घाइते भए पछि नेपाली टोली कमजोर बनेको थियो । २५ मिनेट अबरोध भए पनि पाँच मिनेट मात्र समय थपेको कुरा नेपाली डेलिगेटका मुख्य सञ्जिव मिश्रले राख्न जादै गर्दा खेलाडीको हलले रेप्रिm माथि हात हाल्ने प्रयास गरेको थियो । आयोजक पक्षले सुरक्षाकर्मीको सहयोगमा नेपाली खेलाडीवाट रेप्रिmलाई बचाएको थियो ।
घटना बाट म्याच कमिस्नर मन्जुल इस्लाम समेत खुसी देखिएनन् । 'एसियाका महिला रेप्रिm साच्चै कमजोर छन् । यो हामी सबैको समस्या हो ।' इस्लामले भने ।
 यस अघि लगातार दवावमा खेलेको नेपालले २५ औ मिनेटमा प्रत्याक्रमणमा गोल गर्दे अग्रता लिएको थियो । बाया क्षेत्रमा चन्द्रा भण्डारी र प्रमीला राइ मिलेर बनाएको मुभमा जमुना गुरुंगले गोल गरेकी थिइन् । प्रतियोगिातमा उनको यो सातौ गोल पनि हो । साथै उनी अन्य चारवटै प्रतिद्धन्दीका विरुद्धमा गोल गर्न पनि सफल भइन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी