२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

एनआईडीसिले बैकिङ कारोबार गर्ने

राजधानी समाचारदाता
काठमाडौं , २४  माघ
नेपाल औद्यौगिक विकास निगम लिमिटेड -एनआइडीसि )ले सोमबारबाट ' ख' बर्गको बैकिङ कारोबार गर्ने भएको छ ।  
आधुनिक बैकिङ प्रणालीबाट आफ्नो उपस्थिति जनाउन निगमले बैकिङ प्रणाली सिर्जना गर्न लागेको हो ।
राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा कार्य गर्न निगमको चुक्तापुँजी ६४ करोड रुपैयाँ यसै आर्थिक वर्षभत्र पुर्‍याइने बैकले  जनाएको छ ।
निगमले आइतबार पत्रकार भेटघाटमा निगम अध्यक्ष राजन खनालले निगमको चुक्ता पुँजी ४१ करोड ५८ लाख रहेको बताए ।
उनले यसै आर्थिक वर्षभत्र १८ करोड ४२ लाख रुपैयाँ को साधरण शेयर र्सवसाधरणमा जारी गर्ने र चालु आबको अन्त्यसम्ममा चार करोड बराबरको बोनस शेयर जारी गर्ने जानकारी पनि दिए ।
निगमले बैकिङ प्रणालीमा पर्ुण्ा रुपमा गएपछि उद्योग मन्त्रालयबाट अर्थ मन्त्रालयको सयन्त्रमा पुग्ने जनाएको छ । निगमले सरकार लगायत अन्य बैंक तथा बित्तिय संस्थालाई क्रण वा अन्य कुनै प्रकारको दायित्व तिर्नु बुझाउनु बाँकी नरहेको जनाएको छ ।
निगमका अध्यक्ष खनालले पुससम्ममा निगमको अपरिस्कृत मुनाफा २८ करोड रुपैयाँ भएको जानकारी दिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी