२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

रविन आफूभित्र मानव खोज्दै ल युमाश शर्ेपा

काठमाडौं/ सत्र वर्षघि आङ्खनो दाइको टेबुलमाथि एउटा पत्र भेटियो । 'त्यो पत्र देखेपछि मन एकनास भैरहयो,' डयासअघिल्तिर टक्क उभिएका रविन कोइराला केही सम्झेझै गरी भन्न थाले, 'त्यसले मलाई आफैंभित्र केही खोज्न अभ्रि्रेरित गर्‍यो र त्यसैदिनदेखि आफूभित्रको तत्व खोज्न थालें ।'
रविनको खोजी अहिले आएर पूरा भो त - कौतुहल मेट्न नपाउ“दै कलाकार रविन आङ्खना क्यानभास सम्भिmन थाले, 'मलाई लाग्छ, अझै पूरा भएको छैन ।' तर, उनको खोज कालान्तर जारी रहे पनि नेपाल ललितकला संस्था -नाफा)को पर््रदर्शनी कक्ष यतिबेला उनकै खोजीले भरिएका छन् ।
सुनसरीमा जन्मिएका रविनले आङ्खना सहोदर दाइलाई 'प्रेरणाको स्रोत' बताए पनि उनले डयासमा उभिएर बोलुन्जेल दाजुको नाम भने बताउन भुले । 'मेरो दाइ नभइदिएको भए यो अवस्थासम्म पुग्दिनथें,' दाजुप्रति कृत्तज्ञ हु“दै उनले थपे, 'मेरो पथपर््रदर्शक उहा“ नै हुनुहुन्छ ।'
बाल्यकालदेखि नै 'मानव र प्रकृति' मन पराउन थालेका रविनले यी दर्ुइ पाटालाई हर्ेर्ने दृष्टिकोण आङ्खनैखाले बनाएका रहेछन् । 'जब म प्राकृतिक दृश्य हर्ेर्थें, संसार क्षितिजको रेखामात्रै हो भन्ने सोच्थें,' ललितकलामा स्नातक गरेको तेह्र वर्षछि भर्खरै सञ्चालन हुन थालेको एमएफए -ललितकलामा स्नातकोत्तर)मा भर्ना भएका रविनको धारणा छ, 'मान्छेलाई पनि उसले पर््रदर्शन गर्ने आचरणमै सीमित पाउथें । तर, वास्तविकता त्योभन्दा धेरै टाढा रहेछ ।'
'दि गोल्डेल वेज अफ नलेज' शर्ीष्ाकको एकल पर््रदर्शनी शनिबार थालेका रविनका चित्रले पनि उनकै बोली सापटी लिएझै लाग्छ । मानव र प्रकृति कुचीमार्फ अर्थ्याउन खोजेका रविन भन्छन्, 'प्रकृति र मानव अपार सम्पदाले भरिपर्ूण्ा छन् । मैले प्रकृति र मानवबीच एउटालाई आङ्खनो कला प्रस्तुत गर्ने विषय बनाए“ र तीमध्ये मानव छानें ।'
'फयुजन' धार पछयाउ“दै आङ्खनो पछिल्लो पर््रदर्शनीसाथ आएका रविनका झन्डै ३५ कला पर््रदर्शनीमा छन् । ती कला मानव आकृतिका माध्यमबाट प्रकृतिस“ग गहिरो सम्बन्ध गा“स्न सफल देखिएका छन् । नौलो शैली र रंग संयोजन फरक धारसहितका उनका कला अमर्ूत लाग्न पनि सक्छन् ।   
'मलाई कलाबारे केही थाहा छैन, त्यसैले यसमा धेरै बोल्नु मेरो अज्ञानतामात्र हुन सक्छ,' मास्तिरको पर््रदर्शनी कक्ष उक्लनुअघि संस्कृतिमन्त्री डा. मिनेन्द्र रिजाल भन्दै थिए, 'उनले मानव र प्रकृतिलाई बढी जोड दिएका छन् । कलाले मानव विम्बहरू सिर्जना गरिहेका हुन्छन् ।' र्
भर्खरै घुम्टो उघारिएको 'दि गोल्डेल वेज अफ नलेज' पर््रदर्शनीमा पुगेका संस्कृतिमन्त्री रिजाल यसअघिका कला पर््रदर्शनीहरूमा उति बोलेको देखिएको थिएन । नेपाल ललितकला संस्था -नाफा)मा शनिबार आइपुगेका रिजाल थप्न थाले, 'मानवका आन्तरिक पक्ष क्यानभासमा उतारेर एकल पर््रदर्शनीमा लागेका रविन कोइरालालाई मेरो शुभकामना छ ।'
प्रकृति र मानवलाई एकाकार गरेर आङ्खना क्यानभास रंग्याएका रविन संस्कृतिमन्त्रीको प्रशंसाबाट गद्गद् देखिए । 'मेरो कलाको विषय मानव हो,' एकल पर््रदर्शनीको चा“जो मिलाउ“दैमा फर्ूसद नपाइरहेका रविनले भने, 'समयको अन्तरालस“गै म पनि मानव र प्रकृतिस“ग अन्तरंग हु“दै आए“ ।' यही मौकामा उनले ललितकला प्रतिष्ठानबारे पनि केही शब्द खर्चे । भने, 'यसको पदपर्ूर्ति चा“डै हुनेछ । म तपाईहरूले धेरै प्रतीक्षा गर्नु पर्दैन ।'
मञ्चमा आसीन कलाकारहरू किरण मानन्धर, उत्तम नेपाली, कलासमीक्षक रमेश खनाल र मुकेश मल्लहरूकै आग्रहमा संस्कृतिमन्त्री रिजालले कला एकेडेमीबारे केही खर्चेका थिए ।


Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी