© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
मनोज घिमिरे/राजधानी
ढाका, २३ माघ
नेपाली तेक्वान्दाका दर्ुभाग्यशाली खेलाडी कुमार मानन्धर र यान कुमारी चोलागाइको साग स्वर्ण्र्ाादकको चाहना यस पटक पनि पुरा हुन पाएन ।
कुमार रजत र यान कुमारी काश्य पदकमा सिमित भए । महिला ४६ किलो तौल समुहको सेमिफाइनलमा शनिबार घरेलु खेलाडी शरमिन फरजानको तगारो पन्छाउन असफल बनिन् । सो तौल समुहमा फरजानले नै स्वर्ण्र्ााजतिन । सेमिफाइनलमा फरजानको जितलाई न्ेपाली तेक्वान्दो बृत्तले सहज स्वीकार गर्न भने सकेनन् । यान कुमारीले रेप्रिm निर्ण्र्ााै कारण आफू काश्यमा सिमित भएको महशुष गदै ड्रसिंग रुममा रोइ रहदा कुमार पनि ६३ केजी तौल समुहको फाइनलमा अफगानीस्तानका मोहम्मद हाईदारी संग पराजित भए ।
कोलोम्वो सागमा रेप्रिm लबींग कमजोर भएका कारण भारतीय खेलाडीसंग पराजित कुमारले यस सागको फाइनल प्रबेशको क्रममा पहिलो चरणमा बंगलादेशका मोहम्मद शाह अलामलाई पराजित गरे । सेमीफाइनलमा उनले सोनाम दोर्जेलाई पराजित गर्दै स्वर्ण्र्ााजिक पुगेका थिए । फाइनलमा उनलाई पराजिगर्ने अफगानी खेलाडी साच्चै यस प्रतियोगिातकै महत्वपर्ूण्ा खेलाडी मध्यको एकको रुपमा रहेका छन् ।
१६ बर्षो हाइदारीले सन् २००८ मा कोपनेहेगनमा भएको विश्व च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।
कोरियामा यसे बर्षभएको विश्व स्तरीय प्रतियोगितामा काबुलका यी खेलाडीको आफनो तौल समुह ५४ किलो भए पनि यस सागको सो तौल समुह नभएका कारण ६३ किलोमा सहभागिता जनाएका थिए । मार्च महिनामा हुने युथ ओलम्पिकको छनोटको तयारीलाई समेत यस प्रतियोगिताले सहयोग गर्ने हाइदीले बताएका छन् ।
यानकुमारीले जन्डीसका कारण कोलम्बोमा भएको १० औ साग गुमाएकी थिइन् । अन्तिम समयम ाउनको स्थानमा मौका पाएकी विमा राइले रजत पदिक जितेकी थिइन् । यस सागको पहलिो चरणमा उनले भारतकी सविना सुन्डसलाई हराएकी थिइन् । पुरुषतर्फो ६८ केजीमा शाषिश मर्हजन पहिलो चरणमा भारतीय खेलाडीसंग पराजित भए ।
सो तौल समुहमा अफगानिस्तानका सयद हसनले स्वर्ण्र्ााजते । आइतबार नेपालका सविना मर्हजनले महिला ४९ केजीको पहिलो चरणमा पाकिस्तानकी खेलाडीको सामना गर्ने छिन । यस्तै पुरुष ७४ केजीमा दान बहादुर ऐरीले भूटान र ८० केजीमा रमेश कुमार श्रेष्ठले भारत संग भिड्ने छन् ।
स्क्वासमा पदक बिहिन
स्क्वासमा नेपाल पदक बिहिन भएको छ । राउन्ड रोबीन स्पर्धाको शनीबार भएको अन्तिम खेलमा नेपाल बंगलादेशसंग पराजित हुदै पदक बिहिन बन्न पुगेको हो ।
बंगलादेशका राजन कुमारले नेपालका सुरेस कुमारलाई ११-६, ११-६, ११-४ ले पराजित गरे । अर्को खेलमा सोपान परवेजले हिरा बहादुर थापालाई११-१, ११-५, ११-४ ले पराजित गरे ।
भारतलाई २-० ले पराजति गरेको पाकिस्तानले स्वर्ण्र्ााजत्यो भने बंगलादेश र श्रीलंकाले काश्य पदक जिते ।
एथलेटिक्समा खराब प्रदशन
सबै स्पर्धामा नेपाली खेलाडीले आफ्नै पुराना पर््रदशनलाई भेटाउन सकेनन । बंगबन्धु रंगशालामा भएको पुरुष दर्ुइ सय मिटर दौडमा तिलकराम थारुले हिट चरण पार गरे पनि फाइनलमा भने आठ जनामा पुछारमा रहे ।
सोही स्पर्धामा बलराम चौधरी हिट चरणबाटै बाहिरिए । यस्तै महिला दर्ुइ सय मिटरमा प्रमिला रिजाल सातौ स्थानमा रोकिन पुगिन । १५ सय मिटरमा हरि रिमालले पाूचौ स्थानमा पदकदौड पुरा गरे । लमजङ्गमा पनि नेपालका विद्याधर चौधरीले निरास नजिता दिलाए ।
यस्तै डिस्कस थ्रोमा नरेन्द्रजङ्ग शाहा र चार सय मिटर हडलमा सन्तोस कुमार श्रेष्ठले पनि सहभागिमा पुछारमा रहे ।
बक्सिङमा
सागमा बक्सिङ्गतर्फस्वर्ण्र्ाादकको आशा गरिएका सुसिल घिमिरे पहिलो चरणमै हार व्यहोरेका छन् ।
आर्चरीमा जित
ढाका सागमा एक पछि अर्को हार दोहोरी रहदा आर्चरीमा भने नेपाल महिला तथा पुरुष दुबै तर्फदोस्रो चरणमा प्रवेस गरेको छ ।
शनीबार अशिम शेरचन नेपाली खेलाडीमध्ये अग्रस्थानमा रहे । शेरचनले ७ सय २० पुर्ण्ााङ्कमा ६ सय २४ स्कोर बनाउन सफल भए । यस्तै प्रेमप्रसाद पुनले ६ सय १२ स्कोर गरे ।
आजै सम्पन्न महिलातर्फो र्याङकिङ्गमा शान्ति शेरचन र राधिका ब्लुन दोस्रो चरणमा छनौट हुन सफल भए । शान्तिले ४ सय ५९ तथा राधिकाले ४ सय ५२ स्कोर गरेका थिए ।
नेपालले फाईनल प्रतिष्पर््रधामा पुरुषतर्फआयोजक बंगलादेशसग र महिलातर्फभुटानसग आइतबार प्रतिष्पर््रधा गर्ने छ । आर्चरीमा नेपाल सहित भारत, श्रीलंक, भुटान र बंगालदैशले सहभागिता जनाएका छन् ।
Comments0
Leave Comments