२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

साख बचाउँदै नेपाली महिला फुटबलर सेमीमा

मनोज घिमिरे/राजधानी
ढाका, १९ माघ
११औं दक्षिण एसियाली खेलकुदको पाँचौं दिन नेपालले टिम स्पर्धामा दर्शनीय पर््रदर्शन गरेको छ । ह्यान्डबलमा मंगलबार नेपालले २० वर्षछि पहिलो जितको स्वाद चाख्दा सोही  दिन साग खेलकै इतिहासमा नेपाली कबड्डी टोलीले पहिलो पदक जित्यो । ह्यान्डबलमा नेपालले २० वर्षछि चाखेको जित होस् या पदक जिती कबड्डीमा रचेको इतिहास, मंगलबार नेपालका नायक भए नेपाली महिला फुटबलर ।
पुरुष फुटबल टोलीको पर््रदशनले निराश नेपाली फुटबलप्रेमीको मुहारमा एकपटक महिला फुटबलर खुसी ल्याइदिएका छन् ।
फुटबल प्रेमीको मुहारमा खुसी नदेखियोस् नि किन - जुन, बंगबन्धु रंगशालामा पुरुष टोलीले लगातार दर्ुइ हार ब्यहोरेका थिए, सोही मैदानमा नेपाली महिला फुटबलरले सानदार पर््रदर्शन गर्दै श्रीलंकालाई ८-० गोलको फराकियो अन्तरले हरायो ।
नेपालको विजयमा कप्तान जमुना गुरुङले उत्कृष्ट पर््रदर्शन गर्दै ह्याटि्रक गरिन् भने अनु लामाले दर्ुइ गोल गरिन् । यसैगरी सुजना राना, लक्ष्मी पौडेल र रञ्जना दर्जीले एक/एक गोल गरे । जितसँगै नेपाली महिला टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अब फाइनल प्रवेशका लागि नेपालले  भारत या पाकिस्तानसँग बराबरी खेल्दै एक अंक ल्याए पुग्छ ।  
खेलमा उत्कृष्ट पर््रदर्शन गरेको नेपालले गोलको खाता खोल्न भने ३२ मिनेट कर्ुर्नु परेको थियो । ३३ मिनेट गोल गर्न सुरु गरेको नेपालले ६ मिनेटको अन्तरालमा तीन गोल गर्न सफल भएको थियो । अनु लामाबाट श्रींलकामाथि सुरु भएको गोलको वषर्ा सुजना हुँदै जमुनाको ह्याटिकमा पुगेर सकिएको थियो । पर्ूवार्द्धमा तीन गोलले अघि रहेको नेपाली टोलीले उत्तर्रार्द्धमा झनै आक्रमक खेल खेल्दै पाँच गोल गर्न सफल भयो ।
श्रींलकामाथिको फराकिलो जितसँगै नेपाली फुटबलमा नयाँ इतिहास कोरिएको छ । महिला टोलीले मंगलबार पारेको जित नै नेपाली फुटबल इतिहासकै सबैभन्दा फराकिलो गोल अन्तरको  जित हो । नेपाली महिला फुटबल टोलीले इतिहास रचेको दिन कप्तान जमुना गुरुङले यसै प्रतियोगिताबाट अन्तर्रर्ााट्रय फुटबलमा नयाँ पाइला र्सार्न सफल भइन् ।  अन्तर्रर्ााट्रय खेल जीवनमा ११ वर्षबिताइसकेकी जमुनाले यसै प्रतियोगिताको पहिलो खेलमा बंगलादेशविरुद्ध पहिलो गोल गरेकी थिइन् ।
सोही गोल नेपालले अन्तर्रर्ााट्रय प्रतियोगितामा गरेको दोस्रो तथा पहिलो विजयी गोल थियो । यसअघि एसियन च्याम्पियनसीपमा पेमा लामाले नेपालका लागि अन्तर्रर्ााट्रयमा पहिलो गोल गरेकी थिइन् ।  प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकालाई फराकिलो गोल अन्तरले पराजत गर्दा जमुना थुप्रै कर्ीर्तिमानका लागि नायक बनेकी छिन् । उनी अन्तर्रर्ााट्रय महिला फुटबल प्रतियोगितामा ह्याटि्रक गर्ने पहिलो महिला खेलाडीसमेत भइन् । नेपाली महिला बनेकी गुरुङको नेतृत्वमा प्राप्त दर्ुइ जित नै नेपालको अर्को कर्ीर्तिमान हो । यसअगाडि बुधबार प्राप्त जित नै नेपाली महिला फुटबलले इतिहासमा प्राप्त गरेको पहिलो जित थियो । साग खेलको इतिहासमा कुनै पनि टिम स्पर्धामा नेपालको यो नै सबैभन्दा फराकिलो जित पनि हो ।
'मेरो कर्ीर्तिमान मात्र महत्वपर्ूण्ा होइन । नेपालको स्वर्ण्र्ाादक पनि महत्वपर्ूण्ा हो' स्वर्ण्र्ाादकको अर्को दाबेदार भारतसंगको खेल अगाडी जमुनाले भनीन् । सन् १९९९ मा भएको एसियन च्याम्पियनसीप देखि जमुना संगै टोलीमा रहेकी चन्द्रा भण्डारीले पनि रक्षा पक्तिमा आकर्ष पर््रदर्शन गर्दै नया भुमिकामा आफूलाई योग्य सावित गरिन् । फरवार्डको रुपमा खेल्ने गरेकी भण्डारी यस प्रतियोगितामा रक्षापक्तिमा खेल्ने गरेकी छिन् । उनी सहित भगवती थापा, तुला सिंह र निरु थापा समाबशे रक्षापक्तिले प्रभवाकारी पर््रशर्दन गर्दै दुइ खेलमा कुनै गोल हुन दिएको छैन ।
आफ्नो टोलीको पर््रदर्शनमा मख्ख थिए, प्रशिक्षक ध्रुब केसी पनि 'हामी स्वर्ण्र्ाा लागि आएका हौ । आजको खेलले हामी त्यसका निम्ती लायक देखिएका छौ ।' प्रशिक्षक केसीले भने ।  उनले भने झै नेपाली महिला फुटबलर मंगलबारको खेलमा हरेक पक्षमा उत्तिकै पर्ूण्ा देखिए । गती, पास, स्कील र रक्षकको ओभरल्याप सबै पक्षमा नेपाली टोली उत्कृष्ट रहेको थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी