२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

संयन्त्र बैठक सरकार फर्ेन माओवादी प्रस्ताव कोइरालाद्वारा सांकेतिक र्समर्थन

खिला कार्की/राजधानी
काठमाडौं, १८ माघ
उच्चस्तरीय राजनीतिक संयन्त्रको एक घटक माओवादीले संयन्त्र बैठकमा पहिलोपटक सरकार परिवर्तनको प्रस्ताव राखेको छ ।
संयन्त्रमा सहभागी तीनै दलका नेताहरूले संयन्त्र गठन सरकार परिवर्तनका लागि नभएको स्पष्टोक्ति दिँदै आए पनि माओवादीले संयन्त्रको सोमबारको बैठकमा कार्यक्षेत्रभन्दा बाहिर गएर त्यस्तो प्रस्ताव राखेको हो ।  संयन्त्रको कार्यविधिमा संविधान निर्माण तथा शान्ति प्रक्रियामा सहयोग पुर्‍याउने उल्लेख छ ।
एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउन महत्त्वपर्ूण्ा भूमिका खेलेको दल कांग्रेसका सभापति एवं संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाले सरकार परिवर्तनसम्बन्धी माओवादी प्रस्तावलाई सांकेतिकरूपमा सहमति जनाएका छन् । कोइरालाको सांकेतिक सहमतिपछि नेपाल नेतृत्वको सरकारको आयुबारे बहस सुरु भएको छ ।
तर, उनकै पार्टर्ीीांग्रेसका पदाधिकारीहरूले भने संयन्त्र सरकार परिवर्तन गर्ने थलो नभएको बताउँदै बैठकमै माओवादी प्रस्तावको विरोध गरे । बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि र प्रवक्ता अर्जुननरसिंह केसीले सरकार परिवर्तनका लागि संस्थागत निर्ण्र्ाालिनर्ुपर्ने भनाइ राखेपछि थप छलफल हुन नसकेको बताइएको छ ।
स्रोतका अनुसार माओवादीले राजनीतिक गतिरोध अन्त्य गर्ने एउटा विकल्प राष्ट्रिय सहमतिको सरकार भएको बताउँदै सरकार परिवर्तनको प्रस्ताव राखेको थियो । माओवादीको यस्तो प्रस्ताव आएलगत्तै कोइरालाले सरकारको नेतृत्व गरेको दल भएकाले एमालेेले नै पहिला यससम्बन्धी निर्ण्र्ाालिनर्ुपर्ने बताएका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केही दिनअघि मात्र कोइरालालाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । जवाफमा कोइरालाले दर्ुइ-तीन दिनपछि सोचेर निर्ण्र्ाादिने बताएका थिए । कोइरालाले यसबारे आधिकारिकरूपमा केही बोलेका छैनन् ।
तर, कोइरालापुत्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले भने कोइराला-प्रचण्ड भेटको दर्ुइ दिनपछि अबको सरकार कांग्रेस नेतृत्वको बताएर नेपाल नेतृत्वको सरकारको आयुबारे प्रश्न उठाइसकेकी छन् ।
कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले बैठकमा माओवादीले सरकार परिवर्तनको प्रयास औपचारिकरूपमै राखेको जानकारी दिए ।


Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी