© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - १८
नेपालगन्ज/रास- नेपालगन्जमा सञ्चालित दृष्टबिहिन महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।
मंगलप्रसाद उमाविको खेल मैदानमा भएको खेलमा कपिलबस्तु, रुपन्देही र चितवनका खेलाडी सम्मिलित एकिकृत समुहलाई ९ बिकेटले हराउदै कास्कीले उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ्गको निम्तो पाएको एकिकृतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । प्रत्युत्तरमा कास्कीले १८ ओभर ५ बलमा १ विकेट गुमाई जित हाँसिल गर्यो ।
Comments0
Leave Comments