२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

फोटो समाचार

बुधबार राति राजधानीको वसन्तपुर क्षेत्रको दृश्य । तस्बिर : रजेन्द्र केसी

तिब्वतको पजातन्त्र दिवसमा भारतको एक मन्दिर नजिक तिब्वती नाच देखाउदै तिब्व तस्बिर : ए पी

मिस नेपालको उपाधि सगै कार जितेपछि सदीक्षा श्रेण्ठ  तस्बिर : रजेन्द्र केसी

नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन -अनमिन) को म्याद थप्न नहुने बताउँदै आ तस्बिर : Rajdhani Daily

ताजा समाचार

मुख्य समाचार

देश

पहिरोले सडक अवरुद्ध, सडक संरचना ध्वस्त

 दोलखाको लाकुरीडाँडास्थित हलहलेनजिक बुधबार राति आएको पहिरोले लामोसाँघु-जिरी सडक अवरुद्ध भएको छ । रातिदेखि अवरुद्ध सडक बिहीबार दिउँसो मात्र खुलेको थियो ।
सडकअर्न्तर्गत दोलखाको लाँकुरीडाँडा गाविसको हलहलेनजिक ढुंगाझुन्डयाउने भीरमा पहिरो गएको हो । गत जेठमा एक ठेकेदार
कम्पनीले यही स्थानबाट सयौं टि्रपर ढुंगा, माटो अनधिकृत रूपमा निकालेका थिए । 'त्यतिखेर जथाभावी खनेका कारण सबै झरेको रहेछ,' दिनभर पहिरो खुलाएर सदरमुकाम फर्किएका सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर दीपक बस्नेतले भने । पहिरो कार्यालयका दर्ुइ ओटा स्काभेटरको सहायताले दिउँसो खुलाइएको बस्नेतले बताए ।

बाँकी अंश »

पर्ूव युवराज पारसद्वारा धर्मशाला शिलान्यास

पर्ूव युवराज पारस शाहले बिहीवार धनगढीमा लक्ष्मीनारायण मन्दिरमा पूजा आजा र एउटा धर्मशालाको शिलन्यास गरेका छन् ।
दिउसो सवा एक बजे बुद्ध एयरको जहाजबाट धनगढी पुगेका पारसको स्वागतका लागि सयौ र्समर्थक बिमानस्थलमै पुगेका थिए । उनीहरुले राजा आउ देश बचाउ,राजा प्रजा एक होऔ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए ।
पारसको स्वागतका पाँच सयभन्दा बढि मोटरर्साईकल र दर्जनौ गाडी बिमानस्थल पुगेका थिए ।  

बाँकी अंश »

बलिकाको सामुहिक बलात्कार, एक पक्राउ

दाङ १७ भदौ । दाङमा एक १४ वर्षीय बालीकाको सामुहीक वलत्कार भएको छ । लालमटीयाँ गाउँ विकास समिति वर्डा नम्वर ८ मसुरीयाँ की बालिकालाई सामुहिक वलत्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

बाँकी अंश »

समानान्तर सरकारको चेतावनी

आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातिको मागलाई सरकार र राजनीतिक दलले वेवास्ता गरेमा समानान्तर सरकार, निकाय र संगठन निर्माण गर्ने चेतावनी दिएका छन् ।
राजनीतिक दलको अदूरदर्शीताका कारण आदिवासी जनजातिले चाहेजस्तो संविधान निर्माण हुनेमा आशंका ब्यक्त गर्दै अध्यक्ष लेखीले त्यसका लागि आगामी तीन महिना आन्दोलन गर्ने घोषणा गरेका छन् । जनादेश पुरा गर्न नसकेका राजनीतिक दलले कुनैपनि बहानमा पुरानै संविधानलाई बिउँताउने प्रयास गरेको अध्यक्ष लेखीको आरोप छ ।

बाँकी अंश »

राजसंस्था र राष्ट्रपति शासन हल्ला मात्र ः उपराष्ट्रपति झा

उपराष्ट्रपति परमानन्द झाले २० भदौमा पनि प्रधानमन्त्री चयन गर्न नसकेमा राजनैतिक दलहरुले गम्भीर भएर बिचार गर्ने विश्वास व्यक्त गरेका छन् । पटक पटक असफल भैरहने प्रकृयालाई निरन्तरता दिन राजनैतिक दलहरुलाई गाह्रो पर्ने उपराष्ट्रपतिले बताए ।
उपराष्ट्रपति झा श्रीकृष्ण जन्माष्टमीको अबसरमा पोखरामा आयोजित विभिन्न धार्मिक कार्यक्रममा सहभागी बन्न बुधबार पोखरा आएका थिए ।

बाँकी अंश »

सुदूरपश्चिममा गौरा भित्र्याइयो

आस वस लोली गमरा, तम लोली दूध कुण्ड वस !
दूधकुण्ड हुन्ना शिवलिङ्ग, देवा तनरा अधाँ कस्याँ बस् !!
शिवलिङ्ग हुन्ना सुनका हिरासँग, तम लोली दूधकुण्ड बस् !!!
यस्तै यस्तै फाँग र रागहरू -एक प्रकारको मांङ्गलिक गीत) गाउँदै मंगलबार सुदूर पश्चिमका
विभिन्न जिल्लाहरूमा गौरा भित्रयाईएको छ ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी

विनिमय दर

मुद्रा युनिट खरीद दर बिक्री दर

सुनचाँदीको दर

  ग्राम तोला